स्थानीय कानूनको सम्मान गर्दै काम गर्न आह्वान

काठमाडौं । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले नेपालीको समस्या समाधान गर्न दूतावास सदैव तत्पर रहेको बताउनुभएको छ । नेपाली दूतावास बहराइनले शुक्रबार दुर्रा, बहराइनमा आयोजना गरेको ‘बहराइनमा कार्यरत नेपालीको अवस्था र समस्या’ विषयको गोष्ठीमा दूतावास नेपालीको हित र प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको बताउनुभएको मनामास्थित दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राजदूत सुन्दासले स्थानीय कानून … Continue reading स्थानीय कानूनको सम्मान गर्दै काम गर्न आह्वान